प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जुलाई पृ. २-३
  • जुलाई ७-१३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ७-१३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जुलाई पृ. २-३

जुलाई ७-१३

हितोपदेश २१

गीत ९८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. सुखी वैवाहिक जीवनका लागि बाइबल सिद्धान्तहरू

(१० मि.)

विवाह गर्न हतार नगर्नुहोस्‌ (हित २१:५; w०३ १०/१५ पृ. ४ अनु. ५)

मनमुटाव हुँदा नम्रता देखाउनुहोस्‌ (हित २१:२, ४; w२०.०७ पृ. ३-४ अनु. ३-५)

एकअर्काप्रति धीरजी र दयालु हुनुहोस्‌ (हित २१:१९; w०६ १०/१ पृ. १५ अनु. १३)

आफ्नी पत्नीले मनको कुरा बताउँदै गर्दा पतिले ध्यान दिएर सुनिरहेका छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २१:१३—अरूलाई कृपा नदेखाउनेहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ? (w२१.१० पृ. १२ अनु. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २१:१-१८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ३ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ ७ बुँदा ३)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। lvs पृ. २५० नोट २६—विषय: यहोवाका साक्षीहरू सम्बन्धविच्छेदबारे कस्तो दृष्टिकोण राख्छन्‌? (lmd पाठ ४ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १३२

७. आफ्नो जोडीलाई आदर देखाउनुहोस्‌

(१५ मि.) छलफल।

“वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: आदर देखाउनुहोस्‌” भिडियोको एक दृश्‍य। पति सोफामा बसेर पढ्‌दै गर्दा पत्नी पतिलाई पिउने कुरा दिँदै छिन्‌।

विवाह गर्दा तपाईँले यहोवासामु आफ्नो जोडीलाई प्रेम र आदर गर्ने वाचा गर्नुहुन्छ। त्यसैले तपाईँ आफ्नो जोडीलाई कस्तो व्यवहार गर्नुहुन्छ, त्यसले यहोवासितको तपाईँको सम्बन्धलाई पनि असर गर्छ।—हित २०:२५; १प ३:७.

वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: आदर देखाउनुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • आफ्नो जोडीलाई आदर देखाउनु किन महत्त्वपूर्ण छ?

  • आफ्नो जोडीलाई अझ धेरै आदर देखाउन कस्तो छाँटकाँट गर्नुपर्ने हुन सक्छ?

  • आफ्नो जोडीलाई अझ धेरै आदर देखाउन कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ?

  • आफ्नो जोडीलाई आदर गरेको देखाउने केही तरिकाहरू के-के हुन्‌?

  • तपाईँले आफ्नो जोडीको कस्ता कुराहरूमा ध्यान दिनुपर्छ र किन?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २८ अनु. १६-२२

समापन टिप्पणी (३ मि.) | गीत ७२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने