प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 नोभेम्बर पृ. ६-७
  • नोभेम्बर १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 नोभेम्बर पृ. ६-७

नोभेम्बर १७-२३

श्रेष्ठगीत ६–८

गीत ३४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. ढोकाजस्तो होइन, पर्खालजस्तो हुनुहोस्‌

(१० मि.)

 सुलम्मेनी युवतीका दाइहरू उनी चोखो रहेको चाहन्थे (श्रेष्ठ ८:८, ९; w१५ १/१५ पृ. ३२ अनु. १५-१६)

उनले मनोशान्ति पाइन्‌ किनभने उनी अनुचित इच्छाको वशमा परिनन्‌ (श्रेष्ठ ८:१०; yp पृ. १८८ अनु. २)

उनले युवायुवतीहरूको लागि राम्रो उदाहरण बसालिन्‌ (yp2 पृ. ३३)

तीन जना इस्राएली पुरुष हात बाँधेर ढुङ्‌गाको पर्खाल अगाडि उभिरहेका छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘म कसरी मण्डलीका अविवाहित भाइबहिनीहरूलाई पर्खालजस्तो हुन मदत गर्न सक्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • श्रेष्ठ ८:६—साँचो प्रेमलाई किन “याहको ज्वाला”-सित तुलना गरिएको छ? (w१५ १/१५ पृ. २९ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) श्रेष्ठ ७:१-१३ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। jw.org कार्ड प्रयोग गरेर कुराकानी थाल्नुहोस्‌। (lmd पाठ ४ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। व्यापारिक इलाकामा कुनै पर्चा प्रयोग गरेर कुराकानी थाल्नुहोस्‌। (lmd पाठ १ बुँदा ४)

६. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। मित्रैलो भई कुराकानी सुरु गर्नुहोस्‌। तर साक्षी दिन नपाउँदै कुराकानी टुङ्‌गिन्छ। (lmd पाठ २ बुँदा ४)

७. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख ४३—विषय: डेटिङसम्बन्धी यहोवाका साक्षीहरूको नियम छ? (th बुँदा ७)

ख्रिष्टियन जीवन

गीत १२१

८. अवैध यौनसम्बन्धबाट भाग्नुहोस्‌

(१५ मि.) छलफल।

श्रेष्ठगीतको किताबमा गोठालोले सुलम्मेनी युवतीलाई घुम्न जाने प्रस्ताव राखेको विवरण पाइन्छ। (श्रेष्ठ २:१०-१४) हुनत ती गोठालोको मनसाय गलत थिएन। तर आफ्नो प्रेमीसित एक्लै घुम्न जाँदा सुलम्मेनी युवती प्रलोभनमा फस्न सक्छिन्‌ भनेर उनका दाइहरूले बुझेका थिए। त्यसैले तिनीहरूले आफ्नी बहिनी गोठालोसित जान नसकोस्‌ भनेर उनलाई एउटा काम अह्राए।—श्रेष्ठ २:१५.

बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “अवैध यौनसम्बन्धदेखि भाग!” (१को ६:१८) हामीले गलत काम गर्ने हदसम्म पुऱ्‍याउने कुनै पनि कुरा गर्नु हुँदैन। पवित्र शक्‍तिको प्रेरणा पाएर श्रेष्ठगीतका लेखकले यस्तो पनि लेखेका थिए: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।”—हित २२:३.

परमेश्‍वर “हृदयको गहिराइमा लुकेको कुरा पनि थाह पाउनुहुन्छ” भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यस भिडियोबाट तपाईँ के सिक्नुभयो?

    “परमेश्‍वर ‘हृदयको गहिराइमा लुकेको कुरा पनि थाह पाउनुहुन्छ’ ” भिडियोको दृश्‍य। एक भाइलाई सभा भइरहेको बेला फोनमा मेसेज आउँछ।
    “परमेश्‍वर ‘हृदयको गहिराइमा लुकेको कुरा पनि थाह पाउनुहुन्छ’ ” भिडियोको दृश्‍य। ती भाइ स्कुलमा एउटी केटीसँग बसिरहेका छन्‌ र त्यो केटीले ती भाइको हात छोइरहेकी छिन्‌।
    “परमेश्‍वर ‘हृदयको गहिराइमा लुकेको कुरा पनि थाह पाउनुहुन्छ’ ” भिडियोको दृश्‍य। ती भाइ आफ्नो बुबाआमासँग कुरा गर्दै छन्‌।

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ३६-३७

समापन टिप्पणी (३ मि.) | गीत ५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने