डिसेम्बर १५-२१
यसैया ९-१०
गीत ७७ र प्रार्थना | परिचय (१ मि.)
१. ‘चहकिलो ज्योतिको’ भविष्यवाणी
(१० मि.)
“चहकिलो ज्योति” गालिलमा देखा पर्ने थियो (यसै ९:१, २; मत्ति ४:१२-१६; ip-1 पृ. १२५-१२६ अनु. १६-१७)
धेरैले चहकिलो ज्योतिबाट लाभ उठाउने थिए र तिनीहरूमाझ खुसीयाली छाउने थियो (यसै ९:३; w०१ ७/१५ पृ. १४ अनु. १९-२०)
त्यस चहकिलो ज्योतिले पार्ने प्रभाव सधैँभरि रहने थियो (यसै ९:४, ५; ip-1 पृ. १२८-१२९ अनु. २०-२१)
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ९:६—येसु कसरी “बुद्धिमान् सल्लाहकार” हुनुहुने थियो? (cl पृ. २११ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै १०:१-१४ (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। घरधनीले आफ्नै धार्मिक आस्था छ भनेर बताउँछन्। (lmd पाठ १ बुँदा ४)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा छोडेको पर्चाबाट कुराकानी अघि बढाउनुहोस्। (lmd पाठ ९ बुँदा ३)
६. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) प्रदर्शन। ijwfq लेख ३५—विषय: के यहोवाका साक्षीहरूले आफ्नो धारणालाई सही ठहऱ्याउन बाइबललाई हेरफेर गरेका छन्? (th बुँदा १२)
गीत ९५
७. ज्योति झन्झनै चहकिलो हुँदै छ
(५ मि.) छलफल।
यहोवाको सङ्गठन निरन्तर अघि बढिरहेको छ। के तपाईँ पनि त्यससँगै अघि बढ्दै हुनुहुन्छ? यहोवाको सङ्गठन अघि बढिरहेको तीन वटा क्षेत्र र त्यसबाट उठाउन सकेका लाभहरू विचार गरौँ।
हाम्रो बुझाइमा भएको कुनै एउटा छाँटकाँट र त्यसबाट उठाउन सकेको लाभबारे लेख्नुहोस्।—हित ४:१८.
प्रचार गर्ने तरिकामा भएको कुनै एउटा छाँटकाँटबारे र त्यसले हामीलाई येसुले दिनुभएको आज्ञा पूरा गर्न कसरी मदत गऱ्यो, लेख्नुहोस्।—मत्ति २८:१९, २०.
सङ्गठनको प्रबन्धमा गरिएको कुनै एउटा छाँटकाँट र त्यसबाट उठाउन सकेको लाभबारे लेख्नुहोस्।—यसै ६०:१७.
८. डिसेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि
(१० मि.) भिडियो देखाउनुहोस्।
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb भाग ८ को परिचय र पाठ ४४-४५