१
२
३
४
वेदी, ‘समुद्र’ र बाटाहरू (१-६)
पानसहरू, टेबुलहरू र चोकहरू (७-११क)
मन्दिरका सरसामान बनाउने काम सिद्धिन्छ (११ख-२२)
५
६
७
८
सुलेमानका अन्य निर्माण परियोजना (१-११)
मन्दिरमा गरिने उपासनालाई व्यवस्थित पारिन्छ (१२-१६)
सुलेमानका जहाजहरू (१७, १८)
९
१०
११
१२
१३
१४
१५
१६
१७
१८
यहोसापात आहाबसित सम्बन्ध गाँस्छन् (१-११)
राजाको हारबारे मिकायाह भविष्यवाणी गर्छन् (१२-२७)
आहाब रामोथ-गिलादमा मारिन्छन् (२८-३४)
१९
२०
छिमेकी राष्ट्रहरू यहुदालाई धम्क्याउँछन् (१-४)
यहोसापात मदतको लागि प्रार्थना गर्छन् (५-१३)
यहोवा परमेश्वरको जवाफ (१४-१९)
यहुदालाई चमत्कारपूर्ण ढङ्गमा बचाइन्छ (२०-३०)
यहोसापातको शासनको अन्त्य (३१-३७)
२१
यहुदाका राजा यहोराम (१-११)
एलियाको लिखित सन्देश (१२-१५)
यहोरामको दुःखद अन्त्य (१६-२०)
२२
२३
यहोयादा कदम चाल्छन्; यहोआसलाई राजा बनाइन्छ (१-११)
अथल्याह मारिन्छिन् (१२-१५)
यहोयादाले गरेका सुधारहरू (१६-२१)
२४
२५
यहुदाका राजा अमस्याह (१-४)
एदोमसितको युद्ध (५-१३)
अमस्याह मूर्तिपूजा गर्छन् (१४-१६)
इस्राएलका राजा यहोआससितको युद्ध (१७-२४)
अमस्याहको मृत्यु (२५-२८)
२६
यहुदाका राजा उज्जियाह (१-५)
उज्जियाह थुप्रै युद्ध जित्छन् (६-१५)
अहङ्कारी उज्जियाहलाई कुष्ठरोगले प्रहार गरिन्छ (१६-२१)
उज्जियाहको मृत्यु (२२, २३)
२७
२८
यहुदाका राजा आहाज (१-४)
सिरिया र इस्राएलसित हार्छन् (५-८)
ओदेद इस्राएलीहरूलाई चेतावनी दिन्छन् (९-१५)
यहुदालाई अपमानित तुल्याइन्छ (१६-१९)
आहाज मूर्तिपूजा गर्छन्; तिनको मृत्यु (२०-२७)
२९
यहुदाका राजा हिजकियाह (१, २)
हिजकियाहले गरेका सुधारहरू (३-११)
मन्दिरलाई शुद्ध पारिन्छ (१२-१९)
मन्दिरको सेवा फेरि सुरु हुन्छ (२०-३६)
३०
३१
३२
सनहेरिब यरुसलेमलाई धम्क्याउँछन् (१-८)
सनहेरिब यहोवालाई हाँक दिन्छन् (९-१९)
स्वर्गदूत अस्सेरियाली सेनालाई नाश गर्छन् (२०-२३)
हिजकियाहको बिमारी र घमन्ड (२४-२६)
हिजकियाहका उपलब्धिहरू र तिनको मृत्यु (२७-३३)
३३
यहुदाका राजा मनस्से (१-९)
मनस्से पश्चात्ताप गर्छन् (१०-१७)
मनस्सेको मृत्यु (१८-२०)
यहुदाका राजा अमोन (२१-२५)
३४
यहुदाका राजा योसियाह (१, २)
योसियाहले गरेका सुधारहरू (३-१३)
व्यवस्थाको पुस्तक भेट्टाइन्छ (१४-२१)
हुल्दाह विपत्तिबारे भविष्यवाणी गर्छिन् (२२-२८)
योसियाह मानिसहरूसामु व्यवस्थाको पुस्तक पढ्छन् (२९-३३)
३५
३६
यहुदाका राजा यहोअहाज (१-३)
यहुदाका राजा यहोयाकिम (४-८)
यहुदाका राजा यहोयाकिन (९, १०)
यहुदाका राजा सिदकियाह (११-१४)
यरुसलेमको विनाश (१५-२१)
कोरेस मन्दिर पुनर्निर्माण गर्ने आदेश दिन्छन् (२२, २३)