१
वचन मानिस हुनुभयो (१-१८)
बप्तिस्मा गराउने युहन्नाले दिएको साक्षी (१९-२८)
येसु—परमेश्वरको पाठो (२९-३४)
येसुका सुरुका चेलाहरू (३५-४२)
फिलिप र नथनेल (४३-५१)
२
कानामा विवाह-भोज; पानीलाई दाखमद्यमा परिणत गरिन्छ (१-१२)
येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१३-२२)
मानिसको मनमा के छ, येसु जान्नुहुन्छ (२३-२५)
३
४
येसु र सामरियाली स्त्री (१-३८)
थुप्रै सामरियाली येसुमा विश्वास गर्छन् (३९-४२)
राजाका सेवकको छोरालाई येसु निको पार्नुहुन्छ (४३-५४)
५
बेथजाथामा बिरामी मानिसलाई निको पारिन्छ (१-१८)
येसुलाई उहाँको बुबाले अख्तियार दिनुहुन्छ (१९-२४)
मरेकाहरूले येसुको सोर सुन्नेछन् (२५-३०)
येसुबारे साक्षी दिइन्छ (३१-४७)
६
येसु ५ हजारलाई खुवाउनुहुन्छ (१-१५)
येसु पानीमा हिँड्नुहुन्छ (१६-२१)
येसु—“जीवन दिने रोटी” (२२-५९)
येसुको कुरा सुनेर धेरैले ठेस खान्छन् (६०-७१)
७
झुप्रोबासको चाडको बेला येसु (१-१३)
येसु चाडको समयमा सिकाउनुहुन्छ (१४-२४)
ख्रिष्टबारे मानिसहरूको अलग-अलग धारणा (२५-५२)
८
९
येसु जन्मजात अन्धोलाई निको पार्नुहुन्छ (१-१२)
फरिसीहरू त्यस अन्धोलाई सोधपुछ गर्छन् (१३-३४)
फरिसीहरूको अन्धोपन (३५-४१)
१०
११
लाजरसको मृत्यु (१-१६)
येसु मार्था र मरियमलाई सान्त्वना दिनुहुन्छ (१७-३७)
येसु लाजरसलाई फेरि जीवित पार्नुहुन्छ (३८-४४)
येसुलाई मार्ने षड्यन्त्र (४५-५७)
१२
मरियम येसुको पाउमा तेल खन्याउँछिन् (१-११)
येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१२-१९)
येसु आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२०-३७)
यहुदीहरूले विश्वास नगर्नु—भविष्यवाणीको पूर्ति (३८-४३)
येसु संसारलाई बचाउन आउनुभयो (४४-५०)
१३
येसु आफ्ना चेलाहरूको खुट्टा धुनुहुन्छ (१-२०)
येसुले यहुदा धोकेबाज हो भनी चिनाउनुहुन्छ (२१-३०)
नयाँ आज्ञा (३१-३५)
पत्रुसले तिरस्कार गर्नेछन् भन्ने भविष्यवाणी (३६-३८)
१४
१५
साँचो अङ्गुरको बोटको उदाहरण (१-१०)
ख्रिष्टको जस्तो प्रेम देखाउनुपर्छ भन्ने आज्ञा (११-१७)
संसारले येसुका चेलाहरूलाई घृणा गर्छ (१८-२७)
१६
येसुका चेलाहरू मारिन सक्छन् (१-४क)
पवित्र शक्तिको काम (४ख-१६)
चेलाहरूको शोक हर्षमा परिणत हुनेछ (१७-२४)
संसारमाथि येसुको जित (२५-३३)
१७
१८
यहुदा येसुलाई धोका दिन्छन् (१-९)
पत्रुस तरबार चलाउँछन् (१०, ११)
येसुलाई हन्नासकहाँ लगिन्छ (१२-१४)
पत्रुसको पहिलो इन्कार (१५-१८)
हन्नाससामु येसु (१९-२४)
पत्रुसको दोस्रो र तेस्रो इन्कार (२५-२७)
पिलातससामु येसु (२८-४०)
१९
येसुलाई कोर्रा लगाइन्छ र खिसी गरिन्छ (१-७)
पिलातस फेरि येसुलाई प्रश्न गर्छन् (८-१६क)
येसुलाई गलगथामा खम्बामा टाँगिन्छ (१६ख-२४)
येसु आफ्नी आमाको हेरविचार गर्ने प्रबन्ध मिलाउनुहुन्छ (२५-२७)
येसुको मृत्यु (२८-३७)
येसुलाई चिहानमा राखिन्छ (३८-४२)
२०
रित्तो चिहान (१-१०)
येसु मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ (११-१८)
येसु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ (१९-२३)
थोमा शङ्का गर्छन् तर पछि विश्वास गर्छन् (२४-२९)
यो मुठा लेख्नुको उद्देश्य (३०, ३१)
२१
येसु आफ्ना चेलाहरूकहाँ देखा पर्नुहुन्छ (१-१४)
येसुलाई प्रेम गर्छु भनी पत्रुस बारम्बार बताउँछन् (१५-१९)
येसुको प्यारो चेलाको भविष्य (२०-२३)
समापन (२४, २५)