विषयसूची
अक्टोबर ८, २००१
के हामी पर्याप्त अन्न उब्जनी गर्न सक्छौं?
अन्नविना मानिसजाति भोकभोकै मर्नेछन्। यो अत्यावश्यक स्रोतमा वृद्धि ल्याउन विज्ञानले धेरै प्रयास गरेको छ। तर कतै यसले लाभभन्दा धेरै हानि त गरिरहेको छैन?
३ के मानिसले आफ्नो खाद्यान्न स्रोत आफै नष्ट गरिरहेको छ?
४ विविधता—जीवन धान्नको लागि अपरिहार्य
९ संसारको लागि कसले आहारा जुटाउने छ?
२२ अचम्मलाग्दो सिपी कीराले आफ्ना गोप्य कुराहरू प्रकट गर्छ
२५ एउटा अफ्रिकी शहर, जहाँ पूर्वले पश्चिमलाई भेट्छ
३० विश्वदर्शन
३२ “यस्तो पुस्तक त मैले कहिल्यै पढेकी थिइनँ”
अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु? १२
चिन्ताले साँच्चै हाम्रो जीवनको आनन्द हरण गर्नसक्छ। यस तनाउपूर्ण भावना विरुद्ध लड्न तपाईं के गर्न सक्नुहुन्छ?
के परमेश्वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ? २८
दासप्रथाको कारण लाखौं मानिसहरूले अकल्पनीय दुःख भोगेका छन्। के परमेश्वरले यस्तो मानव शोषण हुने अनुमति दिनुहुन्छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: Woman in field: Godo-Foto; page 2 background: U.S. Department of Agriculture