प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या ३ पृ. १६
  • पूर्वाग्रहमाथि विजय हासिल गरेकाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्वाग्रहमाथि विजय हासिल गरेकाहरू
  • ब्यूँझनुहोस्‌!—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • प्रेम देखाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२०
  • म अन्यायविरुद्ध लड्‌न चाहन्थेँ
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • “सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या ३ पृ. १६

पूर्वाग्रहमाथि विजय हासिल गरेकाहरू

यी र अन्य अनुभवहरू jw.org/ne मा हेर्नुहोस्‌।

साँचो अर्थमा दाजुभाइ

जोनी र गिदियोन यहोवाका साक्षीहरूको सभाभवनबाहिर केटाकेटीसित कुराकानी गर्दै छन्‌।

छुट्टाछुट्टै जाति र राजनैतिक विचारधाराका भए तापनि जोनी र गिदियोनले आपसमा गहिरो मित्रता गाँसे।

जोनी र गिदियोन: पहिले शत्रु, तर अहिले दाजुभाइ भिडियो हेर्नुहोस्‌। jw.org/ne मा यो भिडियो खोज्नुहोस्‌।

“म अन्यायविरूद्ध लड्‌न चाहन्थेँ”

राफिका मोरिस।

अन्यायविरूद्ध लड्‌न राफिका बहिनी एउटा क्रान्तिकारी समूहको सदस्य बनिन्‌। तर यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित भएपछि तिनले आफूले खोजिरहेको एकता पाइन्‌।

राफिका मोरिस: म अन्यायविरूद्ध लड्‌न चाहन्थेँ भिडियो हेर्नुहोस्‌। jw.org/ne मा यो भिडियो खोज्नुहोस्‌।

तिनीहरूले घृणामाथि विजय हासिल गरे

तस्बिरहरूको सङ्‌गालो: १. एक यहुदी पुरुष र अर्को एक पुरुष हिँड्‌दै एकअर्कासित कुरा गर्दै छन्‌। २. यहुदी पुरुष मुस्कुराउँदै साथीहरूसित सङ्‌गत गर्दै छन्‌।

पूर्वाग्रह हटाउन एक अरबी र एक यहूदीलाई केले मदत गऱ्‍यो?

वफादार प्रेमले घृणामाथि कहिले विजय हासिल गर्छ? भिडियो हेर्नुहोस्‌। jw.org/ne मा यो भिडियो खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने