प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm पृ. ४-३०
  • कालक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कालक्रम
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा शास्त्रपदहरू कसरी खोज्ने
    थप लेखहरू
  • ११क केही उदाहरणीय पहरेदार
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ—भाग एक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवा सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm पृ. ४-३०

कालक्रम

  1. “आदिमा . . . ”

  2. ई.पू. ४०२६ (लगभग ६,००० वर्षअघि) आदमको सृष्टि

  3. ई.पू. ३०९६ (लगभग ५,१०० वर्षअघि) आदमको मृत्यु

  4. ई.पू. २३७० (लगभग ४,३७० वर्षअघि) जलप्रलय सुरु

  5. ई.पू. २०१८ अब्राहामको जन्म

  6. ई.पू. १९४३ (लगभग ३,९५० वर्षअघि) अब्राहामसितको करार

  7. ई.पू. १७५० (लगभग ३,७५० वर्षअघि) यूसुफ दासको रूपमा बेचिएको

  8. ई.पू. १६१३ अघि (लगभग ३,६२० वर्षअघि) अय्यूबको परीक्षा

  9. ई.पू. १५१३ (लगभग ३,५२० वर्षअघि) मिश्रबाट प्रस्थान

  10. ई.पू. १४७३ यहोशूको नेतृत्वमा इस्राएलको कनान प्रवेश

  11. ई.पू. १४६७ (लगभग ३,४७० वर्षअघि) कनानमाथि ठूलो विजय हासिल

  12. ई.पू. १११७ (लगभग ३,१२० वर्षअघि) शाऊल राजाको रूपमा अभिषेक

  13. ई.पू. १०७० परमेश्‍वर दाऊदसित राज्य करार बाँध्नुहुन्छ

  14. ई.पू. १०३७ सुलेमान राजा हुन्छन्‌

  15. ई.पू. १०२७ (लगभग ३,०३० वर्षअघि) यरूशलेममा मन्दिरको निर्माण पूरा

  16. ई.पू. १०२० तिर श्रेष्ठगीत पूरा

  17. ई.पू. ९९७ (लगभग ३,००० वर्षअघि) इस्राएल दुई राज्यमा टुक्रिन्छ

  18. ई.पू. ७१७ तिर (लगभग २,७२० वर्षअघि) हितोपदेशको संकलन पूरा

  19. ई.पू. ६०७ (लगभग २,६१० वर्षअघि) यरूशलेमको विनाश; बेबिलोनमा निर्वासन

  20. ई.पू. ५३९ बेबिलोनमाथि कोरेसको विजय

  21. ई.पू. ५३७ (लगभग २,५४० वर्षअघि) निर्वासित यहूदीहरू यरूशलेम फिर्ती

  22. ई.पू. ४५५ (लगभग २,४०० वर्षअघि) यरूशलेमको पर्खालको पुनर्निर्माण; ६९ हप्ता सुरु

  23. ई.पू. ४४३ पछि मलाकीको भविष्यसूचक पुस्तक पूरा

  24. ई.पू. २ तिर येशूको जन्म

  25. इ.सं. २९ (लगभग १,९८० वर्षअघि) येशूको बप्तिस्मा परमेश्‍वरको राज्यबारे येशूको प्रचारकार्य सुरु

  26. इ.सं. ३१ येशू १२ प्रेरित छान्‍नुहुन्छ; डाँडाको उपदेश दिनुहुन्छ

  27. इ.सं. ३२ येशूद्वारा लाजरसको पुनरुत्थान

  28. इ.सं. ३३, निसान १४ (लगभग १,९७० वर्षअघि) येशू मारिनुहुन्छ (निसान महिना मार्च र अप्रिलको बीचतिर पर्छ))

  29. इ.सं. ३३ निसान १६ येशूको पुनरुत्थान

  30. इ.सं. ३३ सिभान ६; पेन्तिकोस, पवित्र आत्मा खन्याइन्छ (सिभान महिना मे र जूनको बीचतिर पर्छ)

  31. इ.सं. ३६ (लगभग १,९७० वर्षअघि) कर्नीलियस ख्रीष्टियान बन्छन्‌

  32. इ.सं. ४७-४८ तिर पावलको पहिलो प्रचारयात्रा

  33. इ.सं. ४९-५२ तिर पावलको दोस्रो प्रचारयात्रा

  34. इ.सं. ५२-५६ तिर पावलको तेस्रो प्रचारयात्रा

  35. इ.सं. ६०-६१ रोमको झ्यालखानामा हुँदा पावल पत्र लेख्छन्‌

  36. इ.सं. ६२ अघि येशूका सौतेनी भाइ याकूब पत्र लेख्छन्‌

  37. इ.सं. ६६ यहूदीहरू रोम विरुद्ध विद्रोह गर्छन्‌

  38. इ.सं. ७० (लगभग १,९३० वर्षअघि) यरूशलेम र त्यसको मन्दिर रोमीहरूद्वारा विनाश

  39. इ.सं. ९६ तिर (लगभग १,९१० वर्षअघि) यूहन्‍ना प्रकाशको पुस्तक लेख्छन्‌

  40. इ.सं १०० तिर प्रेरितहरूमध्ये यूहन्‍नाको मृत्यु अन्तमा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने