प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १४१
  • शान्तिप्रेमी मानिसहरू खोजिरहौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शान्तिप्रेमी मानिसहरू खोजिरहौं
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • शान्तिप्रेमी मानिसहरू खोजिरहौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • अग्रगामी सेवकको जीवन
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • दृढ हुन सिकाऊ
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १४१

गीत १४१

शान्तिप्रेमी मानिसहरू खोजिरहौं

छापिएको संस्करण

(लूका १०:६)

  1. १. येशूले भने, ‘सत्य सुनाओ।’

    चाहे घाम होस्‌, चाहे धूलो

    मानेनन्‌ येशूले गाह्रो।

    यहोवाको भेडाको मायाले

    चारैतिर

    गरे प्रचार हर समय नै।

    ढोका ढोका, दोबाटोमा

    भेटेका सबलाई सुनाउँछौं,

    दुःखकष्ट क्यै नहुने

    समाचार।

    (कोरस)

    खोजिरहौं

    शान्तिप्रेमी मानिसहरूलाई।

    खोजिरहौं

    मुक्‍ति पाउन चाहनेलाई।

    चाहँदैनौं

    कोइ छुटेको।

  2. २. समय खोला हो, फर्कंदैन यो।

    अमूल्य छ जीवन सबको,

    बचाउन गर्छौं हर प्रयास।

    मायाले जान्छौं फेरि भेट्‌नलाई।

    मनको घाउ निको पार्छ

    या’को वचनले।

    सहर सहर, गाउँ गाउँमा

    चासो दिने कोइ भेटाउँदा

    खुसी भई अघि बढिरहन्छौं।

    (कोरस)

    खोजिरहौं

    शान्तिप्रेमी मानिसहरूलाई।

    खोजिरहौं

    मुक्‍ति पाउन चाहनेलाई।

    चाहँदैनौं

    कोइ छुटेको।

(यशै. ५२:७; मत्ती २८:१९, २०; लूका ८:१; रोमी १०:१० पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने