प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ११
  • सृष्टि गाउँछ यहोवाको महिमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टि गाउँछ यहोवाको महिमा
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • आकाशले परमेश्‍वरको महिमा गर्छ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • आकाशले परमेश्‍वरको महिमा गर्छ
    यहोवाको स्तुतिगान गाऔं
  • समर्पणको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ११

गीत ११

सृष्टि गाउँछ यहोवाको महिमा

छापिएको संस्करण

(भजन १९)

  1. १. हे यहोवा सुन्दर ती सृजना

    गर्छ सदा तिम्रो नै प्रशंसा।

    हेर आकाश भव्यताको खानी

    मौन भाकामा गर्छ महिमा ती।

    हेर आकाश भव्यताको खानी

    मौन भाकामा गर्छ महिमा ती।

  2. २. तिम्रो भय मान्दा पाउँछौँ बुद्धि

    डोऱ्‍याउनेछ हाम्रो हर पाइला ती।

    पाउनेछौँ ज्ञान सुनभन्दा नि दामी

    देऊ न सधैँ बुद्धि, अर्ती तिमी।

    पाउनेछौँ ज्ञान सुनभन्दा नि दामी

    देऊ न सधैँ बुद्धि, अर्ती तिमी।

  3. ३. चिन्दा तिम्लाई पायौँ है जिउने आस;

    दियो तिम्रो वचनले जिउने सास।

    तिम्रो नाउँको साक्षी दिन पाउनु

    कति ठूलो सम्मान हो यो हाम्रो।

    तिम्रो नाउँको साक्षी दिन पाउनु

    कति ठूलो सम्मान हो यो हाम्रो।

(भज. १२:६; ८९:७; १४४:३; रोमी १:२० पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने