प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १०/१ पृ. ३१
  • परिचालक निकायमा थप

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायमा थप
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • सञ्चालक-समिति सँग आज सहयोग गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • परिचालक निकायका नयाँ सदस्यहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परिचालक निकायको नयाँ सदस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • एउटा बुबा गुमाएँ—तर अर्को पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १०/१ पृ. ३१

परिचालक निकायमा थप

यहोवाका साक्षीहरूको परिचालक निकायका कार्यकर्त्ताहरूको सङ्‌ख्यामा वृद्धि गर्न जुलाई १, १९९४ देखि लागू हुने गरी हाल सेवारत ११ प्राचीनहरूमा एक जना थपिएको छ। उक्‍त नयाँ सदस्य गेरिट लोस हुनुहुन्छ।

भाइ लोसले नोभेम्बर १, १९६१ देखि पूर्ण-समय सेवकाई थाल्नु भएको थियो र उहाँले वाचटावर बाइबल स्कूल अफ गिलियडको ४१ औं कक्षाबाट स्नातक गर्नु भएको थियो। सन्‌ १९६३ देखि १९७६ सम्म उहाँ अस्ट्रियाको क्षेत्रीय तथा जिल्ला स्तरीय कार्यहरूमा सेवारत हुनुहुन्थ्यो। उहाँले १९६७ मा विवाह गर्नु भयो, र उहाँ तथा उहाँकी श्रीमती मेरेटले १५ वर्षसम्म भियेनास्थित अस्ट्रिया बेथेल परिवारको सदस्यको रूपमा सेवा गर्नुभयो। चार वर्षअघि न्यु योर्क, ब्रुकलिनस्थित सोसाइटीको मुख्यालयमा उहाँ सरुवा हुनुभयो। त्यहाँ भाइ लोशले प्रशाशकीय विभागहरूमा र सेवा समितिको सहायकको रूपमा सेवा गर्नु भयो। युरोपेली क्षेत्रमा उहाँका विविध अनुभवहरू साथै अङ्‌ग्रेजी, इटालियन, जर्मनी र रूमानियाली भाषाहरूको ज्ञानले गर्दा उहाँले परिचालक निकायको कार्यमा बहुमूल्य योगदान पुऱ्‍याउनुहुनेछ। (w94 11/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने