प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अक्टोबर पृ. ७
  • तपाईंलाई विदेशी भाषाको साहित्य तुरुन्तै चाहियो भने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंलाई विदेशी भाषाको साहित्य तुरुन्तै चाहियो भने
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
  • हाम्रो आधिकारिक वेब साइट—बेग्लै भाषा बोल्ने व्यक्‍तिलाई मदत गर्न प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • तिनीहरूलाई मदत दिने साधन
    हाम्रो राज्य सेवकाई—२००४
  • हाम्रो आधिकारिक वेब साइट—प्रचारकार्यमा प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 अक्टोबर पृ. ७

तपाईंलाई विदेशी भाषाको साहित्य तुरुन्तै चाहियो भने

हामी कहिलेकाहीं हाम्रो मण्डलीको स्टकमा नभएको विदेशी भाषाको साहित्य पढ्‌न रुचाउने मानिसहरूलाई भेट्‌छौं। तर तपाईंसित इन्टरनेट र प्रिन्टरको सुविधा छ भने तपाईं आफैले लगभग ४०० भाषाहरूमा साहित्य छाप्न सक्नुहुन्छ भनेर के तपाईंलाई थाह थियो? तरिका यसप्रकार छ:

• हाम्रो आधिकारिक वेब साइट, www.watchtower.org मा जानुहोस्‌

• होम पेजको दायाँ कुनामा केही भाषाको एउटा सूची छ। उपलब्ध सबै भाषाको सूची हेर्न पृथ्वीको चित्रमा क्लिक गर्नुहोस्‌।

• तपाईंलाई चाहिएको भाषामा क्लिक गर्नुहोस्‌। तपाईंले छाप्न सक्ने साहित्य, जस्तै:- पर्चा, पुस्तिका र लेखहरू भएको एउटा पृष्ठ देखा पर्नेछ। यो पृष्ठ तपाईंले छानेको भाषामा लेखिएको हुनाले शीर्षक ठम्याउन सक्नुभएन भने पनि चिन्ता नगर्नुहोस्‌।

• दिइएको कुनै पनि विषयमा क्लिक गर्नुहोस्‌। कम्प्युटरको पर्दामा लेख देखिनेछ र त्यसपछि ब्राउजरको प्रिन्ट चिन्हमा क्लिक गरेर उक्‍त लेख छाप्न सक्नुहुन्छ।

हाम्रो वेब साइटमा केही नमुना मात्र राखिएका छन्‌; थप प्रकाशन मण्डलीमार्फत उपलब्ध हुन्छ। चासो छ कि छैन, पक्का गरिसकेपछि साहित्य काउन्टरबाटै साहित्य मगाउनु बेस हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने