प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अक्टोबर पृ. ३
  • बिदाको बेला तपाईं के गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बिदाको बेला तपाईं के गर्नुहुन्छ?
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरू किन कुनै-कुनै चाडपर्व र उत्सव मनाउँदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • परमेश्‍वरको साँचो उपासना गर्नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के मानिसहरूले मनाउने सबै चाडपर्व र उत्सवले परमेश्‍वरलाई खुसी बनाउँछ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • यहोवा परमेश्‍वरको उपासना गर्ने छनौट गर्नुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 अक्टोबर पृ. ३

बिदाको बेला तपाईं के गर्नुहुन्छ?

धार्मिक र राष्ट्रिय बिदाको बेला थुप्रै मान्छेहरू घरमै हुन्छन्‌। त्यसैले यस्तो समय प्रचारमा जाने राम्रो मौका हो। बिदाको बेला प्रचारकार्यको विशेष योजना मिलाउन मण्डलीहरूलाई प्रोत्साहन दिइएको छ। इलाकाका मान्छेहरू बिहान ढिलोसम्म सुत्छन्‌ भने क्षेत्र सेवाको समयमा छाँटकाँट गर्नु उचित हुन्छ। मण्डलीले बिदाको बेला प्रचारकार्यको विशेष योजना मिलाएको छ भने सबैलाई भाग लिन प्रोत्साहन दिंदै सेवा सभामा यसबारे घोषणा गर्न सकिन्छ। हो, बिदाको बेला हामी आराम गर्न र व्यक्‍तिगत कामकुरा गर्न समय पाउँछौं। तर प्रचारकार्यको लागि दिनको कुनै समय छुट्‌याउनुभए कसो होला? यसो गर्नुभयो भने तपाईंले पवित्र सेवामा भाग लिंदा पाइने स्फूर्तिको आनन्द उठाउन सक्नुहुनेछ।—मत्ती ११:२९, ३०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने