प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 नोभेम्बर पृ. ३
  • राम्ररी सिकाउन तयारी गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राम्ररी सिकाउन तयारी गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • सिकाउनको लागि राम्ररी तयारी गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 नोभेम्बर पृ. ३

राम्ररी सिकाउन तयारी गर्नुहोस्‌

येशूलाई दुई जना व्यक्‍तिले फरक-फरक समयमा अनन्त जीवनबारे एउटै प्रश्‍न सोधेका थिए। उहाँले दुवै पटक तिनीहरूको आवश्‍यकता विचार गरेर फरक-फरक तरिकामा जवाफ दिनुभयो। (लूका १०:२५-२८; १८:१८-२०) बाइबल अध्ययनको लागि चलाइने प्रकाशनहरूमा भएको कुरा कण्ठै छ भने पनि हामीले विद्यार्थीलाई मनमा राखेर पहिल्यै तयारी गर्नुपर्छ। तयारी गर्दा यी कुराहरू विचार गर्नु बेस हो: तिनलाई कुन कुरा बुझ्न अथवा स्वीकार्न गाह्रो लाग्न सक्छ? अनुच्छेदमा दिइएको कुन-कुन बाइबल पद पढ्‌ने? कतिवटा अनुच्छेद छलफल गर्ने? छलफल गरिएको कुरा विद्यार्थीले बुझ्न सकून्‌ भनेर उदाहरण चलाउनुपर्ने हुन सक्छ, व्याख्या गर्नुपर्ने हुन सक्छ अथवा केही प्रश्‍न सोध्नुपर्ने हुन सक्छ। त्यसैले यी कुराहरूको लागि पहिल्यै तयारी गर्नु राम्रो हो। यहोवाले नै मानिसहरूको हृदयमा सत्यको बीउ बढाउनुहुन्छ। त्यसैले अध्ययनको तयारीमा र विद्यार्थीको लागि यहोवाको आशिष्‌ माग्नुपर्छ। तिनलाई यहोवासित घनिष्ठ हुन मदत गरेको हाम्रो प्रयासमा पनि उहाँको मदत माग्नुपर्छ।—१ कोरि. ३:६; याकू. १:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने