प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल पृ. २
  • कुराकानी थाल्न तयार पारिएका पर्चाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्न तयार पारिएका पर्चाहरू
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पर्चा कसरी प्रयोग गर्न सकिन्छ?
  • आध्यात्मिक कुराकानीले सुधार गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • पर्चा प्रयोग गरेर कसरी कुराकानी सुरु गर्ने?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • (१) प्रश्‍न, (२) बाइबल पद, (३) अध्याय
    हाम्रो राज्य सेवकाई—२००६
  • एउटा विषयमा कुरा गर्नुहोस्‌ तर दुवै पत्रिका दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल पृ. २

ख्रीष्टियन जीवन

कुराकानी थाल्न तयार पारिएका पर्चाहरू

चिहानमा गुलाबको फूल

सन्‌ २०१३ को “परमेश्‍वरको वचन सत्य हो” विषयको जिल्ला अधिवेशनमा पाँचवटा नयाँ पर्चा विमोचन गरिएको थियो। पछि “के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌?” भन्‍ने राज्य समाचार न. ३८ पनि थपियो। बाइबलसित सम्बन्धित विषयमा कुराकानी थाल्न यी पर्चाहरूले मदत गर्छ। यसमा घरधनीको विचार बुझ्ने प्रश्‍न अनि बाइबलको जवाफ पाइन्छ। साथै छलफलका लागि थप बुँदाहरू पनि दिइएको छ।

बाइबल अध्ययन थाल्न बाइबलको विषयवस्तुमा आधारित कुराकानी गर्नु महत्त्वपूर्ण छ। तपाईंले यी पर्चाहरू प्रयोग गरेर मानिसहरूको आध्यात्मिक भोक तृप्त पार्न सक्नुहुन्छ।—मत्ती ५:६.

पर्चा कसरी प्रयोग गर्न सकिन्छ?

  1. १ पहिलो पृष्ठमा भएको प्रश्‍न देखाउनुहोस्‌। त्यसपछि घरधनीको विचार बुझ्नुहोस्‌

  2. २ घरधनीको जवाफ राम्ररी सुन्‍नुहोस्‌

  3. ३ पर्चा खोलेर “पवित्र शास्त्र के भन्छ?” भन्‍ने भाग पढ्‌नुहोस्‌ अनि त्यसबारे तिनको विचार बुझ्नुहोस्‌। घरधनीसित समय छ भने “तपाईंको लागि यसको अर्थ?” भन्‍ने भाग छलफल गर्नुहोस्‌

  4. ४ पर्चा दिनुहोस्‌ र त्यसको बाँकी भाग फुर्सदमा पढ्‌न प्रोत्साहन दिनुहोस्‌

  5. ५ पर्चाको अन्तिम पृष्ठमा भएको “यसबारे सोच्नुहोस्‌” भन्‍ने भागमा दिइएको प्रश्‍न देखाउनुहोस्‌ अनि पुनःभेटमा त्यसबारे छलफल गर्न समय मिलाउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने