प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. ५
  • बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • मह—मानिसलाई मौरीको उपहार
    ब्यूँझनुहोस्‌!—२००५
  • मह—मधुर निवारक
    ब्यूँझनुहोस्‌!—२००२
  • “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. ५

बाइबलमा पाइने अनमोल धन | हितोपदेश १२-१६

बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो

छापिएको संस्करण
तराजुमा सुनको सिक्काको भन्दा मुठाको तौल धेरै

ईश्‍वरीय बुद्धि किन यत्ति बहुमूल्य छ? किनभने यसले मानिसहरूलाई खराब कुरा गर्नदेखि जोगाउँछ र सुरक्षित राख्छ। यसले तिनीहरूको बानीबेहोरा, बोली र काममा राम्रो प्रभाव पार्छ।

बुद्धिले घमन्डी हुनदेखि जोगाउँछ

१६:१८, १९

  • अहङ्‌कारी मानिस

    बुद्धिमान्‌ मानिसले बुद्धिको स्रोत यहोवा हो भनेर मानिलिन्छ

  • विशेषगरि सफलता वा थप जिम्मेवारी पाएको व्यक्‍तिले आफूलाई घमन्डी र अहङ्‌कारी हुनदेखि जोगाउनुपर्छ

बुद्धिले मीठो बोलीलाई बढावा दिन्छ

१६:२१-२४

  • एक जना बोल्दै र अर्को मानिस सुन्दै

    बुद्धिमान्‌ मानिसले अरूमा राम्रा कुराहरू खोज्न अन्तर्दृष्टि चलाउँछ र उनीहरूको प्रशंसा गर्छ

  • बुद्धिमानी बोली अरूको मन छुने खालको र महजस्तै मीठो हुन्छ, कठोर वा निहुँ खोज्ने खालको होइन

के तपाईंलाई थाह थियो?

महको चाका

शरीरले मह सजिलै पचाउँछ र तुरुन्तै शक्‍तिमा परिणत गर्छ। स्वाद र औषधीको हिसाबले यसलाई एकदमै उपयोगी ठानिन्छ।

शरीरको लागि मह राम्रो भएजस्तै मीठो बोलीवचनले आध्यात्मिक रूपमा स्फूर्ति दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने