प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर पृ. ८
  • शक्‍तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शक्‍तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • अनुशासन—परमेश्‍वरको प्रेमको प्रमाण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यशैयाको पुस्तकका विशेषताहरू—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • अख्तियारवालाहरूलाई आदर गर्नु किन अत्यावश्‍यक?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर पृ. ८

बाइबलमा पाइने अनमोल धन | यशैया १७-२३

शक्‍तिको दुरुपयोग गर्दा अख्तियार नै गुमाउनुपर्ने हुन्छ

शेब्ना सायद राजा हिजकियाहको “घरको मूल” भण्डारे थिए। तिनी राजापछि दोस्रो दर्जाका व्यक्‍ति भएकाले तिनीबाट थुप्रै आस गरिएको थियो।

शेब्ना आफ्नो चिहान बनाउन मानिसहरूलाई काम अह्राउँदै

२२:१५, १६

  • शेब्नाले यहोवाका मानिसहरूको आवश्‍यकता पूरा गर्नुपर्ने थियो

  • स्वार्थी हुँदै तिनले आफ्नै महिमा खोजे

२२:२०-२२

  • यहोवाले शेब्नाको ठाउँमा एल्याकीमलाई नियुक्‍त गर्नुभयो

  • एल्याकीमलाई “दाऊदको घरानाको साँचो” दिइयो, जसले शक्‍ति र अख्तियारलाई सङ्‌केत गर्छ

विचार गर्नुहोस्‌: शेब्नाले आफूले पाएको अख्तियार अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्थे?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने