प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जनवरी पृ. २
  • यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • सिक्ने उद्देश्‍यले अध्ययन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • चाँडै हुने कुराको भविष्यवाणी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • ज्योतिमा हिंड्‌नेहरूको निम्ति आनन्द
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जनवरी पृ. २

बाइबलमा पाइने अनमोल धन | यशैया २४–२८

यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ

उदार मनले पाहुनाको सत्कार गर्ने व्यक्‍तिले झैं यहोवाले प्रशस्त आध्यात्मिक भोजन दिनुहुन्छ।

बाइबलकालीन समयका मानिसहरू सँगै बसेर खाना खाँदै

‘यहोवाले सारा मानिसहरूका निम्ति भोज लाउनुहुनेछ’

२५:६

  • बाइबलकालीन समयमा कुनै व्यक्‍तिसित सँगै बसेर खाना खानुले शान्ति र मित्रतालाई सङ्‌केत गर्थ्यो

“स्वादिष्ठ थोकहरू, एकदमै छिप्पिएको छानेको मद्य”

  • ‘स्वादिष्ठ थोकहरू र एकदमै छिप्पिएको छानेको मद्य’-ले यहोवाले हाम्रो लागि प्रबन्ध गर्नुभएको स्वस्थकर आध्यात्मिक भोजनलाई बुझाउँछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने