प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी पृ. ८
  • छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्‍वास राख्न मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्‍वास राख्न मदत गर्नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • प्रमाणहरू केलाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२१
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • पूर्वाग्रहमाथि विजय हासिल गरेकाहरू
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी पृ. ८

ख्रीष्टियन जीवन

छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्‍वास राख्न मदत गर्नुहोस्‌

सृष्टिले यहोवाको महिमा गर्छ। (भज १९:१-४; १३९:१४) तर सैतानको संसारले जीवनको सुरुवातबारे सृष्टिकर्ताको अनादर गर्ने सिद्धान्तलाई विशेष जोड दिन्छ। (रोमी १:१८-२५) यस्ता विचारले छोराछोरीको मनमा जरा गाड्‌न नदिन तपाईं के गर्न सक्नुहुन्छ? यहोवा वास्तविक हुनुहुन्छ र उहाँले हाम्रो ख्याल राख्नुहुन्छ भनेर सानैदेखि बुझाउनुहोस्‌। (२को १०:४, ५; एफि ६:१६) स्कुलमा कस्ता कुराहरू सिकिरहेका छन्‌ अनि त्यसप्रति तिनीहरूको सोचाइ कस्तो छ बुझ्ने कोसिस गर्नुहोस्‌। उपलब्ध सामग्रीहरू चलाएर मन छुने तरिकामा सिकाउनुहोस्‌।—हितो २०:५; या १:१९

बुबाले छोराछोरीलाई सृष्टिको विषयमा सिकाइरहेका; कक्षामा क्रमविकासबारे पढाइरहेका; ईश्‍वर छ कि छैन—तपाईंका साथीहरू के भन्छन्‌

ईश्‍वर छ कि छैन—तपाईंका साथीहरू के भन्छन्‌? भन्‍ने भिडियो देखाएपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • परमेश्‍वरबारे कस्ता मिथ्या कुरा फैलाएका छन्‌?

  • स्कुलमा कस्ता कुराहरू सिकाइन्छ?

  • यहोवा वास्तविक हुनुहुन्छ भनेर तपाईंलाई कुन कुराले विश्‍वस्त बनायो?

  • सबै थोक परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भनेर तपाईं अरूलाई कसरी बुझाउनुहुन्छ?

थप सामाग्रीहरू:

• JW.ORG को शृङ्‌खलाबद्ध लेख “मेरो बाइबल पाठ” (३ वर्ष वा सोभन्दा कम)

• भिडियो यहोवाको साथी बनौं—“यहोवाले नै सबै थोक सृष्टि गर्नुभयो”

• ब्यूँझनुहोस्‌!-को शृङ्‌खलाबद्ध लेख “सृष्टि वा संयोग”

• JW.ORG को अभ्यास सामाग्री “म परमेश्‍वरमा किन विश्‍वास गर्छु”

• JW.ORG को शृङ्‌खलाबद्ध लेख “सृष्टि वा संयोग” (चार भाग)

• JW ब्रोडकास्टिङको शृङ्‌खलाबद्ध भिडियो “जीवनको सुरुवात सम्बन्धी दृष्टिकोण”

• भिडियो “सृष्टिका आश्‍चर्यजनक कुराले परमेश्‍वरको महिमा प्रकट गर्छ”

• पुस्तिका के जीवन सृष्टि गरिएको थियो? (अङ्‌ग्रेजी)

• किताब के तपाईंको चासो राख्ने सृष्टिकर्ता हुनुहुन्छ? (अङ्‌ग्रेजी)

जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न (अङ्‌ग्रेजी)

जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न (अङ्‌ग्रेजी)

यो पुस्तिका विशेषगरि क्रमविकासबारे सिकाइने स्कुलमा पढिरहेका साक्षी केटाकेटीहरूलाई मदत गर्नको लागि तयार पारिएको हो। सृष्टिकर्ताबारे गहिरिएर बुझ्न चाहनेहरूलाई पनि यो पुस्तिका दिन सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने