स्वीट्जरल्याण्डमा राज्यभवन सरसफाइ गर्दै
नमुना प्रस्तुति
प्रहरीधरहरा
परिचय: चार घोडसवारबारे प्रकाशको किताबमा गरिएको भविष्यवाणी निकै लोकप्रिय छ। यो पढ्दा कोही-कोही डराउँछन्। कोही चाहिं त्यसको अर्थ बुझ्न उत्सुक हुन्छन्।
बाइबल पद: प्रका १:३
अन्तमा: चार घोडसवारबारे गरिएको भविष्यवाणी हाम्रो लागि किन सुसमाचार हो, यो प्रहरीधरहरा-मा बताइएको छ।
सत्य सिकाउनुहोस्
प्रश्न: तपाईंको विचारमा के हामीले भविष्यबारे थाह पाउन सकिन्छ?
बाइबल पद: यशै ४६:१०
सत्य: परमेश्वरले आफ्नो वचन बाइबलमार्फत हामीलाई भविष्यबारे बताउनुहुन्छ।
सुखी परिवार—तर कसरी?
परिचय: हामी सबैलाई परिवारको विषयमा एउटा छोटो भिडियो देखाउँदैछौं। [सुखी परिवार—तर कसरी?-को परिचय भिडियो देखाउनुहोस्]
अन्तमा: भिडियोमा देखाइएको पुस्तिका पढ्न चाहनुहुन्छ भने म तपाईंलाई एक प्रति दिन सक्छु। अथवा हाम्रो वेबसाइटबाट डाउनलोड गर्ने तरिका देखाउन सक्छु।
मेरो प्रस्तुति
नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।