प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. ६
  • के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “मानिसहरूको निधारमा चिन्ह लगाऊ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • १६ख सुस्केरा हाल्दै अफसोस गर्ने, चिन्ह लगाउने र फोर्ने काम—कहिले र कसरी?
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • इजकिएलको पुस्तकका विशेषताहरू—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. ६

बाइबलमा पाइने अनमोल धन | इजकिएल ६-१०

के तपाईंलाई बचाउको चिन्ह लगाइनेछ?

इजकिएलले देखेको दर्शनको पहिलो पूर्ति यरूशलेम विनाश हुँदा पूरा भयो। आधुनिक समयमा यो भविष्यवाणी कसरी पूरा भइरहेको छ?

९:१, २

  • मसीदानी भिर्ने मानिसले येशू ख्रीष्टलाई चित्रण गर्छ

  • लाग्ने हतियार अर्थात फोर्ने डन्डा लिएका छ जना मानिसले येशूको अधीनमा रहेका स्वर्गीय सेनालाई चित्रण गर्छ

एक जना मानिसलाई तिनको निधारमा चिन्ह लगाइरहेका; फोर्ने डन्डा बोकेका छ जना मानिस

९:३-७

  • येशूले महासङ्‌कष्टको दौडान भेडाखाले मानिसहरू छुट्ट्याउनुहुनेछ अनि त्यस ठूलो भीडलाई चिन्ह लगाउनुहुनेछ

येशूले स्वर्गदूतहरूलाई आज्ञा दिनुहुन्छ

बचाउको चिन्ह पाउन मैले के गर्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने