प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अगस्त पृ. ३
  • यहोवाले मूर्तिपूजक राष्ट्रलाई इनाम दिनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले मूर्तिपूजक राष्ट्रलाई इनाम दिनुभयो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • जोडतोडले यहोवाको खोजी गर्नेहरूलाई उहाँ इनाम दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • टायर विरुद्ध गरिएको भविष्यवाणीले परमेश्‍वरको वचनमाथि हाम्रो विश्‍वास बलियो बनाउँछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • के तपाईं परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • राष्ट्रहरूले ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अगस्त पृ. ३

बाइबलमा पाइने अनमोल धन | इजकिएल २८-३१

यहोवाले मूर्तिपूजक राष्ट्रलाई इनाम दिनुभयो

२९:१८-२०

यहोवाले मूर्तिपूजक राष्ट्रलाई त तिनीहरूले गरेको कामको लागि इनाम दिनुभयो भने उहाँको वफादार सेवकहरूलाई झन्‌ कति धेरै इनाम दिनुहुनेछ!

बेबिलोनले चालेका कदम

टायर कब्जा

बेबिलोनी सेनाले टायरलाई घेरा हाल्छन्‌

मेरो कदम

म कस्तो आध्यात्मिक युद्ध लड्‌दै छु?

बेबिलोनले गरेका त्याग

  • टायरलाई १३ वर्षसम्म घेरा बन्दीमा राख्न बेबिलोनले ठूलै त्याग गर्नुपऱ्‍यो

    टायरलाई १३ वर्षसम्म घेराबन्दीमा राखे

  • बेबिलोनले गरेको त्यागमा सैनिकले पाएको शारीरिक दुःख समावेश छ

    बेबिलोनी सेनाहरूले शारीरिक दुःख भोगे

  • बेबिलोनले गरेको त्यागमा विना ज्यालाको काम समावेश छ

    बेबिलोनीहरूले कुनै इनाम पाएनन्‌

मेरो त्याग

यहोवाको सेवा गर्न मैले कस्ता त्यागहरू गरेको छु?

यहोवाले बेबिलोनलाई दिनुभएको इनाम

यहोवाले बेबिलोनलाई लुटको धनको रूपमा मिश्र दिनुभयो

खजानाको सन्दुक

यहोवाले मलाई दिनुभएको इनाम

यहोवाबाट मैले कस्तो इनाम पाएको छु?

कुन बाइबल पदबाट उद्धरण गरिएको हो खाली ठाउँमा सही पद लेख्नुहोस्‌।

  • रूथ २:१२

  • मला ३:१६

  • हिब्रू ६:१०

  • “परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।”

  • ‘यहोवाले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्‌. . .परमेश्‍वरले तिमीले पाउनुपर्ने सबै कुरा देऊन्‌।’

  • “उहाँको डर मान्‍नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने