प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अगस्त पृ. २
  • ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—नम्रता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—नम्रता
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशूले नम्रताको नमुना बसाल्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अगस्त पृ. २

ख्रीष्टियन जीवन

ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—नम्रता

किन महत्त्वपूर्ण छ:

  • नम्रताले यहोवासित घनिष्ठ बनाउँछ।—भज १३८:६

  • नम्रताले अरूसितको सम्बन्ध राम्रो बनाउँछ।—फिलि २:३, ४

  • अहङ्‌कारले विनाश निम्त्याउँछ।—हितो १६:१८; इज २८:१७

नम्रता कसरी विकास गर्न सक्छौं:

  • सल्लाह पाउँदा लागू गरेर।—भज १४१:५; हितो १९:२०

  • अरूको नजरमा तुच्छ जस्तो देखिने सानो काम पनि खुसीसाथ गरेर।—मत्ती २०:२५-२७

  • क्षमता वा सुअवसरहरूको कारण घमन्डी नभएर।—रोमी १२:३

एक जना भाइ राज्यभवनको शौचालय सफा गर्दै

म अझ धेरै नम्रता कसरी देखाउन सक्छु?

अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्‌—घमन्ड भिडियो हेरेर निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • सल्लाह पाउँदा देखाउने मनोवृत्तिले हामीबारे के प्रकट गर्छ?

  • प्रार्थनाले नम्रता विकास गर्न कसरी मदत गर्छ?

  • के-कस्ता तरिकामा नम्रता देखाउन सकिन्छ?

मननका लागि बाइबलका उदाहरणहरू:

येशू अहिलेसम्मकै सबैभन्दा महान्‌ पुरुष हुनुहुन्छ। तैपनि उहाँले नम्र भई अरूको सेवा गर्नुभयो।—मत्ती २०:२८; यूह १३:३-५, १४, १५.

आफैलाई सोध्नुहोस्‌, ‘म येशूको नम्रता कसरी अनुकरण गर्न सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने