प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अप्रिल पृ. २
  • निस्तार चाड र स्मरणार्थ उत्सव—समानता र भिन्‍नता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निस्तार चाड र स्मरणार्थ उत्सव—समानता र भिन्‍नता
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • “एउटा स्मरणीय दिन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • सेदर देखिन्‌ मुक्‍ति तर्फ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अप्रिल पृ. २

बाइबलमा पाइने अनमोल धन | मत्ती २६

निस्तार चाड र स्मरणार्थ उत्सव—समानता र भिन्‍नता

२६:१८

निस्तारको थुमा, खमिर नहालेको रोटी, तीते साग र दाखमद्य

चित्रमा दिइएका कुराहरू के-के हुन्‌, लेख्नुहोस्‌।

१

२

३

४

तीमध्ये कुन-कुन कुरा प्रभुको साँझको भोजमा पनि प्रयोग हुन्छ?

के तपाईँलाई थाह थियो?

हुनत निस्तार चाडले स्मरणार्थ उत्सवलाई पूर्वचित्रण गर्दैनथ्यो तर निस्तार चाडको कुनै-कुनै कुराले हाम्रो लागि अर्थ राख्छ। जस्तै, प्रेषित पावलले येशूलाई “हाम्रो निस्तारको थुमा” भनेका छन्‌। (१को ५:७) जसरी ढोकाको चौकोसमा थुमाको रगत लगाउँदा इस्राएलीहरूको जीवन जोगिएको थियो, त्यसरी नै येशूको रगतले पनि मानिसहरूको जीवन जोगाउँछ। (प्रस्थ १२:१२, १३) साथै, निस्तार चाडमा चढाइने थुमाको कुनै हड्डी भाँच्नु हुँदैनथ्यो। येशूको शरीरको पनि कुनै हड्डी भाँचिएन, जबकि त्यतिबेला मृत्युदण्ड पाउने व्यक्‍तिहरूको खुट्टा भाँचिदिने चलन थियो।—प्रस्थ १२:४६; यूह १९:३१-३३, ३६.

येशूले प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने