बाइबलमा पाइने अनमोल धन | लूका १४-१६
उडन्ते छोराको दृष्टान्त
यस दृष्टान्तबाट हामीले सिक्न सक्ने केही पाठहरू:
यहोवाका जनहरूमाझ रहँदा हामी सुरक्षित हुन्छौँ। यसरी स्वर्गमा बस्नुहुने मायालु बुबाको छत्रछायामा रहनु बुद्धिमानी कुरा हो
यहोवाको मार्गबाट तर्किन पुग्यौँ भने हामी नम्र हुँदै फर्कनुपर्छ। यहोवा हामीलाई क्षमा दिन इच्छुक हुनुहुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ
पश्चात्ताप गरेर मण्डलीमा फर्कनेहरूलाई हामीले यहोवाको अनुकरण गर्दै न्यानो स्वागत गर्नुपर्छ