प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 नोभेम्बर पृ. ४
  • तिनीहरूले निडर भएर परमेश्‍वरको वचन बोलिरहे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले निडर भएर परमेश्‍वरको वचन बोलिरहे
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • येशूले मानिसहरूलाई प्रेम गर्नुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • चर्चाका लागि बाइबल विषयहरू
    चर्चाका लागि बाइबल विषयहरू
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 नोभेम्बर पृ. ४
पत्रुस र युहन्‍ना मुख्य पुजारी र अरूसामु निडर भई बोल्छन्‌

बाइबलमा पाइने अनमोल धन | प्रेषित ४-५

तिनीहरूले निडर भएर परमेश्‍वरको वचन बोलिरहे

४:५-१३, १८-२०, २३-३१

प्रेषितहरू कसरी शिक्षक बन्‍न योग्य हुन सके? विश्‍वस्त र साहसी भई बोल्न तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो? तिनीहरू महान्‌ शिक्षक “येसुसित हिँडडुल गर्ने गर्थे” र उहाँबाट सिकेका थिए। (प्रे ४:१३) प्रभावकारी शिक्षक हुन हामीले येसुबाट सिक्न सक्ने केही पाठहरू के-के हुन्‌?

निम्न बाइबल पदहरू र त्यसबाट सिक्न सकिने पाठहरूको जोडा मिलाउनुहोस्‌।

बाइबल पद

पाठ

  • मत्ति ६:३३; मर्कु ६:३१-३४

  • मत्ति १०:१८-२०; २१:२३-२७

  • मत्ति २१:१५, १६; युह ७:१६

  • मत्ति २१:२२; लुका २२:३९-४१

  • यहोवामा भर पर्नुहोस्‌

  • बाइबलमा आधारित भएर सिकाउनुहोस्‌

  • मानिसहरूदेखि नडराउनुहोस्‌

  • व्यक्‍तिगत इच्छाहरूलाई होइन, प्रचारकार्यलाई पहिलो स्थान दिनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने