सर्गियस पौलससामु पावल र बर्णाबास
बाइबलमा पाइने अनमोल धन | प्रेषित १२-१४
बर्णाबास र पावलले टाढा-टाढा गएर चेला बनाए
घोर विरोधको बाबजुद बर्णाबास र पावलले कडा मेहनत गर्दै नम्रहरूलाई ख्रिष्टियन बन्न मदत गरे
तिनीहरूले सबै पृष्ठभूमिका मानिसहरूलाई प्रचार गरे
तिनीहरूले नयाँ चेलाहरूलाई “विश्वासमा रहिरहन” प्रोत्साहन दिए