प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जनवरी पृ. ५
  • क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • “लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन”
    ब्यूँझनुहोस्‌!—२०००
  • असल उदाहरणहरूबाट सिकेर मैले प्रशस्त आशिष्‌ पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जनवरी पृ. ५

ख्रिष्टियन जीवन

क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो

सिजर, रोमी सिपाही र पावल

पावलले आफ्नो पुर्पक्षको दौडान सिजरलाई अपिल गरे। तिनले रोमी नागरिकको रूपमा आफूले पाएको हकअधिकारको प्रयोग गरेर हाम्रो लागि राम्रो उदाहरण बसाले। क्युबेकमा हाम्रो कामले कानुनी मान्यता पायो भन्‍ने भिडियो हेर्नुहोस्‌ र भाइहरूले क्युबेकमा सुसमाचारको पक्षमा खडा हुन कसरी कानुनी अधिकारको प्रयोग गरे, सिक्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

सन्‌ १९४० को दशकमा यहोवाका साक्षीहरू क्युबेकमा; विशेष पर्चा; प्रतिबन्धको बेला एक भाइ चौरमा भाषण दिँदै; भाइ एमा बाउचर
  • क्युबेकका हाम्रा दाजुभाइ दिदीबहिनीले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो?

  • तिनीहरूले कुन विशेष पर्चा बाँडे र नतिजा कस्तो भयो?

  • भाइ एमा बाउचरमाथि कस्तो अन्याय भयो?

  • क्यानाडाको सर्वोच्च अदालतले भाइ बाउचरको मुद्दामा कस्तो फैसला सुनायो?

  • भाइहरूले खासै प्रयोग नगरिएको कस्तो कानुनी प्रावधान प्रयोग गरे अनि नतिजा कस्तो भयो?

  • पादरीहरूले उक्साएका प्रहरीहरूले हाम्रो सभामा बाधा पुऱ्‍याउँदा नतिजा कस्तो भयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने