प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. ७
  • यहोवा “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • “सबै सान्त्वनाका परमेश्‍वर[बाट]” ढाडस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • “रुने मानिसहरूसित रोओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. ७
अस्पतालको प्रतीक्षालयमा बसिरहेका निराश मानिसहरू

बाइबलमा पाइने अनमोल धन | २ कोरिन्थी १-३

यहोवा “सबै सान्त्वनाका परमेश्‍वर” हुनुहुन्छ

१:३, ४

यहोवाले हामीलाई सान्त्वना दिनुहुने एउटा माध्यम ख्रिष्टियन मण्डली हो। प्रियजनको मृत्युले गर्दा शोकमा परेकाहरूलाई हामी कसरी सान्त्वना दिन सक्छौँ?

  • तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌, बीचमा कुरा नकाट्‌नुहोस्‌

  • ‘रुनेहरूसित रुनुहोस्‌।’—रोमी १२:१५

  • प्रोत्साहनका दुई-चार शब्द लेखेर कार्ड, इमेल वा मेसेज पठाउनुहोस्‌।—w१७.०७ पृ. १५ मा भएको पेटी

  • तिनीहरूसित र तिनीहरूको लागि प्रार्थना गर्नुहोस्‌

थुप्रै भाइबहिनीले निम्न शास्त्रपदहरूबाट सान्त्वना पाएका छन्‌:

  • “यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।”—भज ३४:१८, १९

  • “जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले [यहोवा] मलाई सान्त्वना र दिलासा दिनुभयो।”—भज ९४:१९

  • “हाम्रा प्रभु येसु ख्रिष्ट स्वयम्‌ले र हामीलाई प्रेम गर्नुहुने अनि आफ्नो असीम अनुग्रहद्वारा चिरस्थायी सान्त्वना र उज्ज्वल आशा दिनुहुने परमेश्‍वर, हाम्रा बुबाले तिमीहरूको हृदयलाई सान्त्वना देऊन्‌ र तिमीहरूलाई . . . स्थिर बनाऊन्‌।”—२थि २:१६, १७

एक व्यक्‍ति कार्डमा सान्त्वनादायी शास्त्रपद लेख्दै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने