बाइबलमा पाइने अनमोल धन | एफिसी १-३
यहोवाको प्रबन्ध र त्यसको काम
स्वर्ग र पृथ्वीमा भएका सबैलाई एउटै परिवारको रूपमा जम्मा गर्न यहोवाले प्रबन्ध मिलाउनुभएको छ।
यस प्रबन्धले अभिषिक्त ख्रिष्टियनहरूलाई स्वर्गीय जीवनको लागि तयार पार्छ। उनीहरू येसुको अधीनमा बस्नेछन्
मसीही राज्यले शासन गर्दा यस प्रबन्धमार्फत मानिसहरू पृथ्वीमा जीवन पाउन तयार हुन्छन्
यहोवाको सङ्गठनमा एकता कायम राख्न म के गर्न सक्छु?