प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अप्रिल पृ. ५
  • के तपाईँ आशिष्‌ पाउन कुस्ती खेल्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ आशिष्‌ पाउन कुस्ती खेल्दै हुनुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • जोडतोडले यहोवाको आशिष्‌ खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • लगनशील प्रयत्न यसमा यहोवाले कहिले आशिष्‌ दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाको आशिष्‌ पाउन लडिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अप्रिल पृ. ५

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३२-३३

के तपाईँ आशिष्‌ पाउन कुस्ती खेल्दै हुनुहुन्छ?

३२:२४-२८

हामीले यहोवाको आशिष्‌ पाउन राज्य गतिविधिलाई आफ्नो जीवनमा पहिलो स्थानमा राख्नुपर्छ। (१को ९:२६, २७) याकुबले स्वर्गदूतसित कुस्ती खेल्ने बेला जस्तो मनोवृत्ति देखाएका थिए, हामीले पनि यहोवाको सेवा गर्ने सन्दर्भमा त्यस्तै मनोवृत्ति देखाउनुपर्छ। हामी यहोवाको आशिष्‌ पाउन इच्छुक छौँ भनेर निम्न तरिकामा देखाउन सक्छौँ:

  • मण्डलीका सभाहरूको लागि राम्ररी तयारी गरेर

  • क्षेत्र सेवामा नियमित भाग लिएर

  • मण्डलीमा अरूलाई मदत गर्न सक्दो गरेर

चित्रहरूको सङ्‌गालो: एउटी व्यस्त आमा। १. उनी दिनको सुरुमा प्रार्थना गर्छिन्‌। २. उनी प्रचारकार्यमा जानुअघि आफ्नी सानी छोरीलाई खुवाउँछिन्‌। ३. उनी आफ्ना दुई छोरी र मण्डलीको एक बहिनीसित प्रचार गरेर आनन्द उठाउँदै छिन्‌।

तपाईँको अवस्था जतिसुकै गाह्रो भए तापनि यहोवाको मदत पाउन निरन्तर प्रार्थना गर्नुहोस्‌ अनि उहाँको सेवा गर्दा तपाईँले गर्नुभएको अथक प्रयासमा आशिष्‌ माग्नुहोस्‌।

आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌, ‘यहोवाको आशिष्‌ पाउन जीवनको कुन-कुन क्षेत्रमा अझ प्रयास गर्न सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने