मोसा र हारुनले फारोको अगाडि चमत्कार गरेर देखाउँछन्
नमुना कुराकानी
●○ पहिलो भेट
प्रश्न: हामीले भोग्ने दुःखकष्ट परमेश्वरले दिनुभएको सजाय होइन भनेर किन भन्न सक्छौँ?
बाइबल पद: या १:१३
पुनःभेट प्रश्न: हामी किन दुःखकष्ट भोग्छौँ?
○● पुनःभेट
प्रश्न: हामी किन दुःखकष्ट भोग्छौँ?
बाइबल पद: १यु ५:१९
पुनःभेट प्रश्न: हामीले दुःखकष्ट भोगेको देख्दा परमेश्वरलाई कस्तो लाग्छ?