प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे पृ. ६
  • यहोवामा शरण लिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामा शरण लिनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा जीवनलाई अनमोल ठान्‍नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • शरण-नगरहरू —परमेश्‍वरको दयालु प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “तिम्रो छोरा लैजाऊ”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे पृ. ६

बाइबलमा पाइने अनमोल धन

यहोवामा शरण लिनुहोस्‌

अनजानमा हत्या गर्नेहरूको लागि इस्राएलमा छ वटा शरणनगर छुट्टयाइएको थियो (गन ३५:१५; w१७.११ पृ. ९ अनु. ४)

इस्राएलका नाइकेहरूले प्रत्येक मामिलाको न्याय गर्थे (गन ३५:२४; w१७.११ पृ. ९ अनु. ६)

शरणनगरमा गएपछि हत्यारा सुरक्षित हुन्थ्यो (गन ३५:२५; w१७.११ पृ. ११ अनु. १३)

अनजानमा हत्या गर्नेहरूले शरणनगरमा सुरक्षा पाउन बलिदान चढाउनुपर्थ्यो, त्यसरी नै आज परमेश्‍वरको कृपा र क्षमा पाउन हामीले पनि त्यागहरू गर्नुपर्छ।

एक युवक एकदमै दुःखी हुँदै पछुताइरहेको छ। तस्बिरहरूको सँगालो: यहोवासित माफी माग्दै: १. एक पश्‍चात्तापी व्यक्‍ति सहरको मूलढोकामा नाइकेहरूसामु आफ्नो पाप स्विकार्दै बिन्ती गर्दै छन्‌। २. पछुताइरहेका अघिको युवक दुई जना एल्डरसित कुरा गर्दै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने