प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. १४
  • यहोवाको सेवा गर्न धेरै गाह्रो छैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सेवा गर्न धेरै गाह्रो छैन
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • “यहोवा परमेश्‍वरले तिमीहरूबाट के माग गर्नुभएको छ?”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • बाइबल—काल्पनिक होइन, वास्तविक घटनाले भरिएको किताब
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परमेश्‍वरको प्रेरणा पाएर लेखिएको गीतमा पाइने उदाहरणहरूबाट सिक्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. १४
एक जवान भाइ सभामा जान तयार हुँदै छन्‌ तर विश्‍वासमा नभएका उनको परिवार भने घरमा आराम गर्दै छ।

बाइबलमा पाइने अनमोल धन

यहोवाको सेवा गर्न धेरै गाह्रो छैन

परमेश्‍वरका आज्ञाहरू सिक्न र त्यसैअनुसार चल्न असम्भव छैन (व्य ३०:​११-१४; w०९ १२/१ पृ. ३१ अनु. २)

यहोवाले हामी प्रत्येकसामु एउटा छनौट राखिदिनुभएको छ (व्य ३०:१५; w०९ १२/१ पृ. ३१ अनु. १)

यहोवा हामीलाई जीवन रोज्न आग्रह गर्नुहुन्छ (व्य ३०:१९; w०९ १२/१ पृ. ३१ अनु. ४)

यहोवाले दिनुहुने निर्देशन अनि बलमा भर पऱ्‍यौँ भने उहाँको सेवा गर्न धेरै गाह्रो हुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने