मोसा इस्राएलीहरूलाई यहोवाको महिमा हुने गीत सिकाउँदै छन्
बाइबलमा पाइने अनमोल धन
परमेश्वरको प्रेरणा पाएर लेखिएको गीतमा पाइने उदाहरणहरूबाट सिक्नुहोस्
हामीले सिकाउने तरिका शीतझैँ हुन सक्छ (व्य ३२:२, ३; w२०.०६ पृ. १० अनु. ८-९; आवरण चित्र हेर्नुहोस्)
यहोवा चट्टान हुनुहुन्छ (व्य ३२:४; w०९-E ५/१ पृ. १४ अनु. ४)
चीलले आफ्ना बचेराहरूलाई जोगाएझैँ यहोवा आफ्ना मानिसहरूलाई जोगाउनुहुन्छ (व्य ३२:११, १२; w०१ १०/१ पृ. ९ अनु. ७)
सिकाउनको लागि राम्रा उदाहरणहरू तपाईँ कहाँ पाउन सक्नुहुन्छ?