प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. ७
  • अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍नहरू सोध्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • हृदयसम्म पुग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • प्रार्थनामार्फत यहोवासित मदत माग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. ७

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्‌

सिपालु भई अरूलाई सिकाउन यहोवाले हामीलाई आवश्‍यक सामग्रीहरू दिनुभएको छ। जस्तै: भिडियो, पर्चा, पत्रिका, पुस्तिका, किताब र हाम्रो मुख्य सामग्री बाइबल। (२ति ३:१६) शास्त्रपदहरूको अर्थ अझ राम्ररी बुझ्न उहाँले अनुसन्धान सामग्रीहरूको पनि प्रबन्ध गर्नुभएको छ। जस्तै: JW लाइब्रेरी एप, प्रहरीधरहरा अनलाइन लाइब्रेरी र यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी।

हामीसँग उपलब्ध भएका अनुसन्धान सामग्रीहरू प्रयोग गर्दै अझ धेरै बहुमूल्य रत्न खोतल्यौँ भने हामी आनन्दित हुन सक्नेछौँ। आफ्ना विद्यार्थीहरूलाई पनि यी सामग्रीहरू चलाउन सिकाउनुहोस्‌। तिनीहरूको मनमा भएका बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ आफैले अनुसन्धान गरेर भेट्टाउँदा तिनीहरू पनि आनन्दित हुनेछन्‌।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌—अनुसन्धान सामग्रीहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌—अनुसन्धान सामग्रीहरू” भिडियोको एउटा दृश्‍य। जीवित कुराहरू एउटाबाट अर्को जीवमा विकास भएका हुन्‌ भन्‍ने आफ्नो विश्‍वास ग्रेस नितालाई सुनाउँदै छिन्‌।

    ग्रेसले सृष्टिबारे कस्तो असहमति जनाइन्‌?

  • “चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌—अनुसन्धान सामग्रीहरू” भिडियोको एउटा दृश्‍य। निता “अनुसन्धान सहयोगी” प्रयोग गरेर सृष्टिको विषयमा अनुसन्धान गर्दै छिन्‌।

    निताले यस विषयमा कहाँ जानकारी भेट्टाइन्‌?

  • “चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌—अनुसन्धान सामग्रीहरू” भिडियोको एउटा दृश्‍य। आफूले अनुसन्धान गरेर थाह पाएको कुरा निता ग्रेसलाई खुसी हुँदै बताउँदै छिन्‌।

    बहुमूल्य रत्नहरू भेट्टाउँदा र अरूलाई पनि बताउँदा हामी आनन्दित हुन सक्छौँ

    ग्रेसबारे विचार गर्दै निताले कसरी विषय छानिन्‌?

  • अनुसन्धान सामग्रीहरू प्रयोग गर्दा निताले कस्तो लाभ उठाउन सकिन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने