बाइबलमा पाइने अनमोल धन
एउटा गलतफहमीबाट सिक्न सकिने पाठहरू
यर्दन नदीको पूर्वपट्टि बसोबास गर्ने कुलहरूले एउटा ठूलो र भव्य वेदी बनाए (यहो २२:१०)
बाँकी कुलहरूले तिनीहरूलाई परमेश्वरसित विश्वासघात गरेको आरोप लगाए (यहो २२:१२, १५, १६; w१८ ८/१५ पृ. ५-६ अनु. १०)
गलत आरोप लगाइएका कुलहरूले नम्र भई जवाफ दिएकोले मारकाटको परिस्थिति सृजना हुन पाएन (यहो २२:२१-३०; w०८ ११/१५ पृ. ११ अनु. ५)
यस विवरणबाट आफूलाई गलत आरोप लगाइँदा कस्तो प्रतिक्रिया देखाउने अनि सत्यतथ्य नबुझी निष्कर्षमा किन पुगिहाल्नु हुँदैन भन्ने विषयमा कस्तो पाठ सिक्न सक्छौँ?—हित १५:१; १८:१३.