प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. ३
  • बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • अहङ्‌कारले अपमान ल्याउँछ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • तपाईँको राजा को हुनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • दाउदको युद्ध रणनीति
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. ३
अगागलाई नमार्न राजा साउल तरबार भिरेको एक इस्राएली सिपाहीलाई इसारा गर्दै छन्‌। पछाडितिर अर्को सिपाही भेडाको बगाल डोऱ्‍याउँदै छ।

बाइबलमा पाइने अनमोल धन

बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो

यहोवाको भविष्यवक्‍ताले राजा साउललाई स्पष्ट निर्देशन दिए (१स १५:३)

साउलले यहोवाको आज्ञा पूर्णतया पालन गरेनन्‌, उल्टै सफाइ दिन खोजे (१स १५:१३-१५)

यहोवाको आज्ञालाई तिरस्कार गर्नेहरूको उपासना उहाँ स्विकार्नुहुन्‍न (१स १५:२२, २३; w०७ ७/१ पृ. १९ अनु. ४; w२० ११/१५ पृ. २० अनु. ४-५)

आफैलाई सोध्नुहोस्‌: ‘के म यहोवाको सङ्‌गठनबाट आएका निर्देशनहरू तुरुन्तै र पूर्णतया पालन गर्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने