प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च पृ. १२
  • धैर्य गर्दै यहोवालाई पर्खनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धैर्य गर्दै यहोवालाई पर्खनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • सफल हुँदा पनि नम्र भइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • दाउदको युद्ध रणनीति
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • साहस र चतुऱ्‍याइँको कथा
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • आफ्ना परमेश्‍वर यहोवाबाट बल पाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च पृ. १२
साउल गुफाबाट निस्कँदै गर्दा दाउद र तिनका मानिस गुफाको अर्को कुनामा लुकिरहेका छन्‌। दाउद तरबार भिरेको आफ्नो मानिसलाई साउललाई नमार्न इसारा गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

धैर्य गर्दै यहोवालाई पर्खनुहोस्‌

दाउदसँग आफूले सामना गरिरहेको परीक्षाको अन्त गर्ने मौका थियो (१स २४:३-५)

दाउदले आफ्नो परिस्थितिलाई यहोवाको नजरबाट हेरे र आत्मसंयम देखाए (१स २४:६, ७)

यहोवाले नै समस्या सुल्झाइदिनुहुनेछ भनेर दाउदले भरोसा राखे (१स २४:१२, १५; w०४ ४/१ पृ. १६ अनु. ८)

हामीले पनि बाइबलको सिद्धान्त विपरीत गएर आफ्नो परीक्षाहरूको अन्त गर्न खोज्नुको साटो दाउदले जस्तै धैर्य गर्दै यहोवालाई पर्खनुपर्छ।—या १:४; w०४ ६/१ पृ. २२-२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने