प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मे पृ. ५
  • “प्रेमले . . . सबै कुराको आशा गर्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रेमले . . . सबै कुराको आशा गर्छ”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका वफादार सेवकहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
  • “प्रेम . . . घमन्डले फुल्दैन”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मे पृ. ५

ख्रिष्टियन जीवन

“प्रेमले . . . सबै कुराको आशा गर्छ”

निःस्वार्थ प्रेमले उत्प्रेरित भएर हामी दाजुभाइ दिदीबहिनीको भलो चिताउँछौँ। (१को १३:४, ७) उदाहरणको लागि, कुनै भाइ वा बहिनीले पाप गरेकोले तिनलाई अनुशासन दिइन सक्छ। त्यस्तो बेला आफूलाई सच्याउन गरिएको प्रयासलाई तिनले स्वीकार्नेछन्‌ भनेर हामी आशा गर्छौँ। विश्‍वासमा कमजोर भएकाहरूलाई हामी धीरज देखाउँदै मदत गर्न खोज्छौँ। (रोमी १५:१) कसैले यहोवालाई त्यागेमा तिनी कुनै दिन फर्कनेछन्‌ भनेर हामी आशा गर्छौँ।—लुका १५:१७, १८.

प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्‌—सबै कुराको आशा गर्छ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अब्नेरको मनोवृत्ति कसरी परिवर्तन भयो?

  • दाउद र योआबले अब्नेरको आग्रहप्रति कस्तो फरक-फरक प्रतिक्रिया देखाए?

  • हामीले किन दाजुभाइ दिदीबहिनीको भलो चिताउनुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने