प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. ६
  • हामी किन अघि बढ्‌नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी किन अघि बढ्‌नुपर्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • दिदीबहिनीहरूले यहोवाको सेवामा कसरी अझ धेरै गर्न सक्छन्‌?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • आफ्नो आध्यात्मिक लक्ष्यमा कसरी पुग्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • ‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—विश्‍वास
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. ६

ख्रिष्टियन जीवन

हामी किन अघि बढ्‌नुपर्छ?

भाइबहिनीहरू आध्यात्मिक लक्ष्यहरू हासिल गर्न प्रयास गर्छन्‌। जस्तै: अग्रगामी सेवा, बेथेल सेवा र सभाभवन निर्माणकार्य। साथै भाइहरू निरीक्षक बन्‍न अघि बढ्‌छन्‌। (१ति ३:१) तर के यसको मतलब हामी महत्त्वाकाङ्‌क्षी हुँदै कुनै ओहदा वा खास असाइनमेन्ट पाउन अघि बढ्‌नुपर्छ भन्‍ने हो?

हामी किन अघि बढ्‌नुपर्छ? (१ति ३:१) भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

हामी अघि बढ्‌नुपर्ने तीन वटा कारण बुझ्न तल दिइएका शास्त्रपदहरूले कसरी मदत गर्छ?

  • मत्ति ५:१४-१६

  • १ति ४:१५

  • हिब्रू ५:१४–६:१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने