प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. १०
  • यहोवाको इच्छा पूरा गर्ने चाहनालाई बढाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको इच्छा पूरा गर्ने चाहनालाई बढाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • दाउद र साउल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “आज्ञापालन बलिदानभन्दा उत्तम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • दाऊद किन भाग्दै हिंड्‌छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • १ समुएल विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. १०
चित्रहरूको सँगालो: १. राजा साउल अहङ्‌कारी भएर वेदीमा बलि चढाउँदै छन्‌। २. दाउद आफ्ना एक योद्धाले ल्याएको पानी पिउन इन्कार गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

यहोवाको इच्छा पूरा गर्ने चाहनालाई बढाउनुहोस्‌

यहोवाको आज्ञा पालन नगरेकोले उहाँले साउललाई तिरस्कार गर्नुभयो (१इ १०:१३, १४)

यहोवाले साउलको ठाउँमा दाउदलाई राजा नियुक्‍त गर्नुभयो (१इ ११:३)

साउलले जस्तो नभई दाउदले यहोवाका नियम र सिद्धान्तअनुसार चल्ने छनौट गरे (१इ ११:१५-१९; w१२ ११/१५ पृ. ६ अनु. १२-१३)

दाउद यहोवाको इच्छा पूरा गर्न पाउँदा रमाउँथे। (भज ४०:८) यहोवाको जस्तै दृष्टिकोण राख्न सिकेर हामी पनि जे सही छ, त्यो गर्ने इच्छा विकास गर्न सक्छौँ।—भज २५:४; w१८.०६ पृ. १७ अनु. ५-६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने