प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. २
  • मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • लेवीहरूले चढाउने सेवा
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ठीकसित न्याय गर्नका लागि सिद्धान्तहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा गरिबहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. २

बाइबलमा पाइने अनमोल धन

मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो

राजा दाउदले लेवीहरू र पुजारीहरूलाई मन्दिरमा सेवा गर्न दल-दल गरी छुट्ट्याए (१इ २३:६, २७, २८; २४:१, ३; it-2-E पृ. २४१, ६८६)

मन्दिरमा सेवा गर्न निपुण र सिकारु वाद्यवादकहरूलाई खटाइयो (१इ २५:१, ८; it-2-E पृ. ४५१-४५२)

लेवीहरूलाई ढोके, भण्डारे र अरू अफिसरको रूपमा खटाइयो (१इ २६:१६-२०; it-1-E पृ. ८९८)

मण्डलीको सभा सुरु हुनुअघि भाइबहिनी। १. तिनीहरू एकअर्कालाई अभिवादन गर्छन्‌ र कुराकानी गर्छन्‌। २. एक भाइ एउटी बहिनीलाई सूचना पाटीमा टाँसिएको कुनै जानकारी देखाउँछन्‌। ३. एउटी बहिनी अनुदान बाकसमा अनुदान खसाल्छिन्‌। ४. साहित्य काउन्टरमा बसेका एक भाइ एउटी बहिनीलाई साहित्य दिन्छन्‌। ५. एक भाइ मञ्चको माइक मिलाउँछन्‌। ६. एक भाइ र तिनको सानो छोरा सफा गर्छन्‌।

यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ; त्यसैले हामी पनि व्यवस्थित ढङ्‌गमा उहाँको उपासना गर्छौँ।—१को १४:३३.

मननका लागि: यहोवाको उपासना गर्न अहिले मण्डलीहरू कसरी सुव्यवस्थित बनाइएका छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने