फुटनोट
a शमूएल आफैले अगागलाई मृत्युदण्ड दिए। अगाग र तिनको परिवारका कुनै पनि सदस्य दयाको योग्य थिएनन्। शताब्दियौंपछि परमेश्वरका जनहरूको नामोनिशान मेटाउन खोज्ने व्यक्ति “अगागी हामान” पनि आगागकै वंशको थियो।—एस्त. ८:३; यस किताबको अध्याय १५ र १६ हेर्नुहोस्।