प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 जून पृ. ३
  • यहोवाको प्रत्येक वचन पूरा हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको प्रत्येक वचन पूरा हुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यवाणीको किताब
    सबैका लागि उपयोगी किताब
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 जून पृ. ३

बाइबलमा पाइने अनमोल धन | यर्मिया ५१-५२

यहोवाको प्रत्येक वचन पूरा हुन्छ

यहोवाले पछि हुने घटनाहरू तोकेरै भविष्यवाणी गर्नुभयो

धनुर्धारी शाही फारसी पहरेदार

धनुर्धारी शाही फारसी पहरेदार

“काँड तिखार!”

५१:११, २८

  • मादी र फारसीहरू धनु चलाउन असाध्यै पोख्त थिए। तिनीहरूको मुख्य हतियार नै धनु थियो। गहिरो चोट पुऱ्‍याउन तिनीहरू काँडलाई तिखार्थे

“बाबेलका योद्धाहरूले युद्ध गर्न छोडे”

५१:३०

  • नाबोनिडसको इतिहासअनुसार “कोरेसका सिपाहीहरूले युद्ध नलडिकनै बाबेलभित्र प्रवेश गरे।” यो विवरण यर्मियाको भविष्यवाणीसित मिल्छ

नाबोनिडसको इतिहास

नाबोनिडसको इतिहास

“बाबेल उजाडको ढेर [र] सदाको निम्ति उजाड पारिनेछ”

५१:३७, ६२

  • ईसापूर्व ५३९ देखि बाबेल छायामा पर्न थाल्यो। हुन त महान्‌ सिकन्दरले यसलाई राजधानी बनाउन चाहेका थिए तर अकस्मात्‌ तिनको मृत्यु भयो। प्रथम शताब्दीमा यहूदीहरू अझै बेबिलोनमा थिए। किनभने प्रेषित पत्रुस तिनीहरूलाई भेट्‌न गएका थिए। तर चौथो शताब्दीसम्म यो सहर पूरै खण्डहर भइसकेको थियो। हो, बेबिलोन सहर अन्ततः अस्तित्वबाट मेटियो

    बेबिलोनको पराजय, महान्‌ सिकन्दरको मृत्यु, पत्रुस बेबिलोनमा र बेबिलोन भग्नावशेष अवस्थामा भएको देखाइएको समय रेखा

पूरा भएका बाइबल भविष्यवाणीबाट म के सिक्न सक्छु?

यस भविष्यवाणीबारे म अरूलाई के सिकाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने