जून ५-११ को हप्ताको तालिका
यर्मिया ५१-५२
गीत ३७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको प्रत्येक वचन पूरा हुन्छ”: (१० मि.)
यर्मि ५१:११,२८—बेबिलोनलाई कसले पराजित गर्नेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो (it-2-E पृ. ३६० अनु. २-३)
यर्मि ५१:३०—बेबिलोनले लडाइँको मुकाबिला गर्ने छैनन् भनेर यहोवाले भविष्यवाणी गर्नुभयो (it-2-E पृ. ४५९ अनु. ४)
यर्मि ५१:३७, ६२—बेबिलोन सधैंका लागि विनाश हुनेछ भनेर यहोवाले भविष्यवाणी गर्नुभयो (it-1-E पृ. २३७ अनु. १)
बहुमूल्य रत्न खोजौं (८ मि.)
यर्मि ५१:२५—बेबिलोनलाई किन “नाश गर्ने पहाड” भनियो? (it-2-E पृ. ४४४ अनु. ९)
यर्मि ५१:४२—बेबिलोनमा ‘समुद्र नै उर्लेर आयो’ भन्नुको मतलब के हो (it-2-E पृ. ८८२ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ५१:१-११
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। घरधनीलाई jw.org-बाट बाइबलको शिक्षा > परिवारका लागि मदत अन्तर्गत भएका जानकारी देखाउन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
“यहोवाको प्रतिज्ञामा तपाईंको विश्वास कत्तिको बलियो छ?”: (१५ मि.) प्रश्न-उत्तर छलफल। दाजुभाइ दिदीबहिनीलाई एक अर्काको विश्वास बलियो बनाउने लक्ष्य राखेर बेला-बेलामा बाइबल भविष्यवाणीबारे कुराकानी गर्न प्रोत्साहन दिनुहोस्।—रोमी १:११, १२.
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १३ अनु. २४-३२
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ४९ र प्रार्थना