-
हाम्रो विश्वासले हामीलाई सुकर्म गर्न उत्प्रेरित गर्छराज्य सेवकाई—२००२ | मे
-
-
१ विश्वासको कारण नूह, मोशा अनि राहाब ठोस कदम चाल्न उत्प्रेरित भए। नूहले जहाज बनाए। मोशाले फिरऊनको दरबारमा उपभोग गर्न पाएका अस्थायी सुखसुविधालाई त्यागे। राहाबले जासुसहरूलाई लुकाए अनि तिनीहरूले दिएका निर्देशनहरू पालन गरेर आफ्नो परिवारलाई बचाए। (हिब्रू ११:७, २४-२६, ३१) आज हाम्रो विश्वासले हामीलाई कस्ता सुकर्म गर्न उत्प्रेरित गर्छ?
-
-
के तपाईंले अध्ययन सुरु गर्न चाहनुहुन्छ पुस्तिका चलाइरहनुभएको छ?राज्य सेवकाई—२००२ | मे
-
-
१ यदि तपाईंले इच्छुक व्यक्तिसित एकैछिन भए पनि कुनै सुझावित प्रकाशनबाट नियमित तथा सिलसिलेवार ढंगमा बाइबल छलफल गर्नुभएको छ भने, तपाईंले बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको हुन्छ भनेर के तपाईंलाई थाह छ? हो, घरको ढोकामा वा टेलिफोनमा नै किन नहोस्, यदि यस प्रकार अध्ययन गर्नुभएमा यसलाई बाइबल अध्ययन मान्न सकिन्छ। मे र जून महिनाको दौडान चाहनुहुन्छ पुस्तिका चलाएर यस्तै अध्ययन सुरु गर्न विशेष प्रयत्न गरे कसो होला?
-