प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर पृ. ४
  • परमेश्‍वरको वचनमा आधारित सर्वसम्मत निर्णय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचनमा आधारित सर्वसम्मत निर्णय
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • अहिले परिचालक निकायले कसरी काम गर्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • आज परमेश्‍वरका जनहरूलाई कसले डोऱ्‍याउँदै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परमेश्‍वरको दृश्‍य सङ्‌गठन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • “हाम्रो सर्वसम्मतिद्वारा”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर पृ. ४
परिचालक निकायबाट आएको निर्णय पढिँदा ध्यान दिएर सुनिरहेको प्रथम शताब्दीको एउटा मण्डली

मण्डलीले परिचालक निकायबाट आएको निर्णय सुन्छ

बाइबलमा पाइने अनमोल धन | प्रेषित १५-१६

परमेश्‍वरको वचनमा आधारित सर्वसम्मत निर्णय

खतनासम्बन्धी विवाद सुल्झाइएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

१५:१, २—नम्र र धीरजी हुनुहोस्‌। आफैले विवाद सुल्झाउनुको साटो पावल र बर्णाबासले यहोवाको सङ्‌गठनको डोऱ्‍याइ खोजे।

१५:२८, २९—परमेश्‍वरको सङ्‌गठनमा भरोसा गर्नुहोस्‌। यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति र ख्रिष्ट येसुमार्फत डोऱ्‍याइ दिनुहुन्छ भन्‍ने कुरामा मण्डली ढुक्क थियो।

१६:४, ५—आज्ञाकारी हुनुहोस्‌। परिचालक निकायको निर्देशन पछ्याउँदा मण्डलीहरूको उन्‍नति भयो।

हामीले यहोवाको सङ्‌गठनबाट हालसालै पाएको एउटा निर्देशन लेख्नुहोस्‌।

त्यो निर्देशन पछ्याउँदा मलाई कस्तो फाइदा हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने