प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 डिसेम्बर पृ. ४
  • डिसेम्बर १७-२३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर १७-२३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 डिसेम्बर पृ. ४

डिसेम्बर १७-२३ को हप्ताको तालिका

प्रेषित १५-१६

  • गीत ९६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको वचनमा आधारित सर्वसम्मत निर्णय”: (१० मि.)

    • प्रे १५:१, २—खतनाको विवादले नयाँ ख्रिष्टियन मण्डलीमा फुट उत्पन्‍न गराउन खोज्यो (bt पृ. ११६ अनु. ८)

    • प्रे १५:१३-२०—परिचालक निकायको निर्णय धर्मशास्त्रमा आधारित थियो (w१२ १/१५ पृ. ५ अनु. ६-७)

    • प्रे १५:२८, २९; १६:४, ५—परिचालक निकायको निर्णयले मण्डलीहरूलाई बलियो बनायो (bt पृ. १४० अनु. १८)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे १६:६-९—आफ्नो सेवा विस्तार गर्ने सन्दर्भमा यस विवरणबाट के सिक्न सक्छौँ? (w१२ १/१५ पृ. १० अनु. ८)

    • प्रे १६:३७—सुसमाचार फैलाउन प्रेषित पावलले आफ्नो रोमी नागरिकता कसरी प्रयोग गरे? (“हामी रोमी नागरिक” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे १६:२५-४०

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रिष्टियन जीवन

  • गीत ७४

  • “हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। साना केटाकेटीहरू गीत गाएर यहोवाको प्रशंसा गर्छन्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌। भागको अन्तमा सबैलाई उठ्‌न र गीत ०८४ जहाँ खाँचो छ, त्यहाँ पुग्छौं भिडियोसँगै गीत गाउन आग्रह गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १७ अनु. ११-२२

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने