प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जून पृ. ६
  • “कुनै कुराको विषयमा चिन्तित नहोओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कुनै कुराको विषयमा चिन्तित नहोओ”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो सारा फिक्री यहोवामाथि बिसाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “परमेश्‍वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “म तिमीलाई बोल्न मदत गर्नेछु”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जून पृ. ६

बाइबलमा पाइने अनमोल धन | फिलिप्पी १-४

“कुनै कुराको विषयमा चिन्तित नहोओ”

४:६, ७

एक बहिनी प्रार्थना गरेपछि ढुक्क महसुस गर्छिन्‌
  • चिन्ताको औषधी प्रार्थना हो

  • हामीले विश्‍वासका साथ प्रार्थना गर्दा यहोवाले हामीलाई “मानिसको समझभन्दा बाहिरको” शान्ति दिनुहुनेछ

  • मानिसको नजरबाट हेर्दा कुनै-कुनै समस्या पार लगाउनै नसकिने किसिमका भए तापनि यहोवाले त्यसको सामना गर्न मदत गर्नुहुनेछ। उहाँ हामीले आसै नगरेको कुरा गर्न सक्नुहुन्छ।—१को १०:१३

मलाई चिन्तित बनाउने विषयहरू के-के हुन्‌?

म कसरी यहोवामाथि पूर्ण भरोसा गरेको देखाउन सक्छु?

बिल हेरेर चिन्ता गर्दै एक बहिनी; बिरामी पतिको छेउमा बसेर प्रार्थना गर्दै एक वृद्ध बहिनी; आमाबुबा भनाभन गरिरहेको सुन्दै र हेर्दै छोराछोरी
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने